तिहारमा जता ततै फूलैफूल फोटो फिचर
तिहारमा जता ततै फूलैफूल फोटो फिचर
    • Bell Sanchar

    • १७ कार्तिक २०७८, बुधबार

भक्तपुरको गुन्डुमा बुधबार तिहारका लागि सयपत्रीको फूल टिप्दै कृषक । गत वर्षभन्दा यस वर्ष फूलको व्यापार राम्रो रहेको कृषक बताउँछन् ।

तनहुँको फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्ममा तीन युवाले गरेको व्यावसायिक फूलखेतीमा फुलेको मखमखी फूल टिप्दै कृषक । उक्त फार्ममा तीन रोपनी जग्गामा मखमली फूलको खेती गरिएको छ ।

भक्तपुरको गुन्डुमा बुधबार तिहारका लागि सयपत्रीको फूल टिप्दै कृषक । गत वर्षभन्दा यस वर्ष फूलको व्यापार राम्रो रहेको कृषक बताउँछन् ।

भक्तपुरको गुन्डुमा बुधबार तिहारका लागि मखमली फूल टिप्दै कृषक । गत वर्षभन्दा यस वर्ष फूलको व्यापार राम्रो रहेको कृषक बताउँछन् ।

क्तपुरको गुन्डुमा बुधबार तिहारका लागि मखमली फूल टिप्दै कृषक । गत वर्षभन्दा यस वर्ष फूलको व्यापार राम्रो रहेको कृषक बताउँछन् ।

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा दिपावलीका लागि बेच्नका लागि राखिएका मालासहितका सामग्री ।

]

तस्विरः रासस

साताकाे चर्चित
सम्बन्धित