संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार तय गर्न बैठक शुरु
संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार तय गर्न बैठक शुरु
    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदयार चयन गर्नका लागि पाैडेल समूहकाे बैठक पुन: शुरू भएकाे छ ।

बिहान पाैडल निवास बाेहाेराटारमा बसेकाे बैठकले महाधिवेशनमा भाग लिएर पुन: बैठक बसी सभापतिका लागि साझा उम्मेदवार तय गर्ने गरी बैठक बस्ने सहमति  भए अनुसार अहिले बैठक बसेकाे हाे ।

शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिएपछि नेताहरू बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएकाे वरिष्ठ नेता पाैडेल स्राेतले जनाएकाे छ ।

शेखर कोइराला र डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएपनि प्रकाशमान सिंहले अडान नछोडेपछि साझा उमेदवार तय गर्न पौडेल समूहलाई सकस परेको छ ।

साताकाे चर्चित
सम्बन्धित