कांग्रेस मतपरिणाम अपडेट गन्न बाँकी ९ सय, देउवालाई बहुमत ल्याउन ५४२ मत आवश्यक
कांग्रेस मतपरिणाम अपडेट गन्न बाँकी ९ सय, देउवालाई बहुमत ल्याउन ५४२ मत आवश्यक
    • बेल संचार

    • २८ मंसिर २०७८, मंगलवार

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ३७३९ । शेरबहादुर देउवा– १७९८, शेखर कोइराला– १४१३ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

साताकाे चर्चित
सम्बन्धित