माओवादी नेता अनन्त भोलि अस्पतालबाट डिस्चार्ज हुँदै
माओवादी नेता अनन्त भोलि अस्पतालबाट डिस्चार्ज हुँदै
    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन भोली मंगलबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । जन्डिसको उपचारको लागि थाइल्यान्ड पुगेका पुन त्यहाँको हस्पिटलमा पनि उपचार सम्भव नभए पछि चिन लगिएको थियो ।

केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसंग बोल्दै अध्यक्ष प्रचण्डले पदाधिकारी पुनकै सहभागीतामा छानिने बताएका छन् ।

 

उनले भने ‘बर्षमान पुन भोली डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरू हुनुहुन्छ । उहाँहरुकै उपस्थितिमा पदाधिकारी चयन गर्दा ठिक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो’ ।

साताकाे चर्चित
सम्बन्धित