१२ वर्षीया बालिका बलात्कृत रुपन्देहीमा
१२ वर्षीया बालिका बलात्कृत रुपन्देहीमा
    • बेल संचार

    • ९ जेष्ठ २०७९, सोमबार

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित