पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य  प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
यस्तै यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

साताकाे चर्चित
सम्बन्धित