बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभापति रवि लामिछानेबीच भेटवार्ता
बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभापति रवि लामिछानेबीच भेटवार्ता
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भेटवार्ता भइरहेको बताइएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्।

उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित