महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाए
महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाए
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

 काठमाडौं ।

महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् ।

शुक्रबारदेखि महावीर पुनले माइतीघरमा सुरु गरेको आन्दोलनमा आइतबार गोविन्द केसी पनि पुगेका हुन् ।

महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित