प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले सोमवार पनि आन्दोलन गर्दै
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले सोमवार पनि आन्दोलन गर्दै
    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

काठमाडौं । 

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले सोमवार पनि आन्दोलन गर्दैछ ।

आइतवारबाट १ हप्ताका लागि आन्दोलन शुरू गरेको बारले सोमवार पनि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित विरोध गर्न लागेको हो ।

विगत १४ महिनायता सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ ।

साताकाे चर्चित
सम्बन्धित