सरकारी कार्यालयमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइने
सरकारी कार्यालयमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइने
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं। 

सरकारले सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिने घोषणा गरेका हुन् ।

ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय प्रणालीबाट चल्ने सवारी साधनलाई सहुलियत दिइने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित