लुम्बिनी प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)
लुम्बिनी प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

हेर्नुहोस् लुम्बीनीको तथा तथा कार्यक्रमको पूर्णपाठ

साताकाे चर्चित
सम्बन्धित