सिंहदरवारमा मन्त्रिपरिषद् बैठक
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक
    • Bell Sanchar

    • ३० जेष्ठ २०८०, मंगलवार

काठमाडाैं ।

मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलवार अपरान्ह बैठक बसेको हो ।

विभिन्न मन्त्रालयका नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित