नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

 काठमाडौं

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।

पार्टीका उपमहासचिव गंगालाल तुलाधारले  पदाधिकारीसहित सचिवालय बैठक बस्न लागेको बताए ।

एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा बनउने तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित