राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा
राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं।

काठमाडौंको राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित चार दलका अध्यक्ष/महासचिवले औपचारिक रूपमा हस्ताक्षर गरेर प्रतिबद्धता पत्र पास गरेसँगै औपचारिक रूपमा मोर्चा घोषणा गरेका हुन् ।

जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका संयोजक नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित