समाजवादी मोर्चाबारे एमाले उपमहासचिवको टिप्पणी
समाजवादी मोर्चाबारे एमाले उपमहासचिवको टिप्पणी
    • Bell Sanchar

    • ५ असार २०८०, मंगलवार

 काठमाडौं ।

केन्द्रबिन्दुमा सत्ता स्वार्थ, मनोविज्ञानमा अस्तित्व-भय, नीति, कार्यक्रम र आचरणमा पुँजीवादी शक्तिसँग सामञ्जस्य- यस्तो स्थितिमा समाजवादी मोर्चा या केन्द्र त के, एउटै पार्टी निर्माण गरे पनि कुनै तात्विक अर्थ रहने देखिंदैन,’ उनले ट्वीटरमा लेखेका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रबिन्दुमा सत्ता स्वार्थ र मनोविज्ञानमा अस्तित्व-भय राखेर समाजवादी मोर्चा बनाइएको टिप्पणी गरेका छन् ।

उनले नीति, कार्यक्रम र आचरणमा पुँजीवादी शक्तिसँग सामञ्जस्य राखेर समाजवादी मोर्चा बनाउनुको कुनै अर्थ नहुने उनले बताएका छन् ।

समाजवादी मोर्चा या केन्द्र त के एउटै पार्टी निर्माण गरे पनि कुनै तात्विक अर्थ नरहने उनको भनाइ छ ।

‘केन्द्रबिन्दुमा सत्ता स्वार्थ, मनोविज्ञानमा अस्तित्व-भय, नीति, कार्यक्रम र आचरणमा पुँजीवादी शक्तिसँग सामञ्जस्य- यस्तो स्थितिमा समाजवादी मोर्चा या केन्द्र त के, एउटै पार्टी निर्माण गरे पनि कुनै तात्विक अर्थ रहने देखिंदैन,’ उनले ट्वीटरमा लेखेका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित