सभामुख घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरे
सभामुख घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरे
    • Bell Sanchar

    • २६ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

नेम्वाङको मंगलवार बिहान निधन भएको छ ।

‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकपि्रय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’

साताकाे चर्चित
सम्बन्धित