परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान
परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान
    • Bell Sanchar

    • २६ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका द्छन् ।

संयुक्त राष्ट्र संघ (यूएन)को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् ।

महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् ।
त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज अमेरिका गएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित