नेपाली जनप्रगतिशिल मंच कतारको सचिवमा जुम्लाका घर्ती चयन
नेपाली जनप्रगतिशिल मंच कतारको सचिवमा जुम्लाका घर्ती चयन
    • उमेश बुढा

    • २१ फाल्गुन २०८०, सोमबार

जुम्ला ।

नेपाली जनप्रगतिशिल मंच कतारको सचिव पदमा जुम्लाका गजेन्द्र घर्ती चयन हुनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्राबास संगठन नेपाली जनप्रगतिशिल कतारको छैटौं अधिबेशनबाट कर्णाली प्रदेशकै सचिव पदमा सर्वसहमतीबाट निर्वाचित घर्ती भएका हुन् ।

राजेन्द्र देवकोटाको अध्यक्षतामा २० जना पदाधिकारी सहित २८ सदस्यीय राष्ट्रिय मंच गठन गरिएको हो ।

जनप्रगतिशिल मंच राष्ट्रिय समिति कतार सन २००७ अगष्टमा विधिवत स्थापना भएको मंच हो ।

साताकाे चर्चित
सम्बन्धित