काठमाडौँ ।
एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ४। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुनः परेको हो।
डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहेछन्। डिजे म्यागले हेरेक वर्ष विभिन्न मुलुकमा रहेका क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनी अपिल गरेको छ।
माथि देखिएको फोटो लाई स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ। एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा जानुपर्छ। मत गर्न पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउछ।
डिजे म्यागको १०० क्लब आएपछी तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ। प्रयोगकर्ताले फेरी आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छ।
अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाँडौँ सहरको नाम उल्लेख गर्नुपर्छ। ‘एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ॔बब्बै, सन २०२३ मा क़ौनॉ र सन् २०२४ ५० औँँ स्थानमा परिसकेको छ।
एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परिसकेकाले क्लबीङ्ग् व्यवसायमा अझ बढ़ी जिम्मेवार भएरेको जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निदेशक भूपेन कुँवरले बताए।
व्यवसायमा राष्ट्र पनि संगसंगै जोडिने भएकले अंतर्राष्ट्रीय क्षेत्रमा मुलुकको पहिचान हुने को गुहने झनैको भनाई छ। क्लब नोमिनेसनमा परेसंगै भोटिङ्ग अभियान सुरु गरिसकेको कुँवरले जानकारी दिए। विगतका दिनमा जस्तै हामीले विभिन्न माध्यमबाट भोटिङ्ग अभियान चलाउने गर्ने उनको भनाई छ।