काठमाडौँ ।
परीक्षा नियन्त्रकका अनुसार काठमाडौँ उपत्यकाबाहिरका परीक्षा केन्द्रहरूको विवरण बोर्डको २०८१ फागुन २८ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको हो।
कक्षा १२ को वार्षिक परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।