Unicode
बेल संचार
काठमाडौं ।
नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी छ।बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।