तीनकुनेमा स्थिति तनावग्रस्त, प्रहरीले हवाई फायर गर्यो
तीनकुनेमा स्थिति तनावग्रस्त, प्रहरीले हवाई फायर गर्यो
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं।

काठमाडौंको तीनकुनेमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेको छ।

घरमा लागेको आगो निभाउन गएका दमकललाई प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले पहिलो चरणमा अश्रुग्यास प्रहार गरेको थियो।

स्थिति अझै नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको हो।

स्थानीय प्रशासनले क्षेत्रको सुरक्षा मजबुत बनाउँदै थप अप्रिय घटना रोक्नका लागि आवश्यक कदम चालिरहेको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित