काठमाडौंको पेरिसडाँडामा राजावादी प्रदर्शनकारीको आक्रमण, सरकारी गाडीमा आगजनी
काठमाडौंको पेरिसडाँडामा राजावादी प्रदर्शनकारीको आक्रमण, सरकारी गाडीमा आगजनी
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

काठमाडौंको पेरिसडाँडा नजिक राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका छन्।

आगलागी भएको सरकारी गाडीको नम्बर खुलेको छैन।

प्रदर्शनकारीहरूले तीनकुनेबाट कोटेश्वरतर्फ बढ्दै गर्दा गल्लीमा लुकेको प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्यास प्रहार गरेको थियो।

यसको प्रतिक्रिया स्वरूप आक्रोशित भीडले गाडी तोडफोड र आगजनी गरेका छन्।

यसैबीच, प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको बोकेको बन्दुक पनि खोसिएको जनाइएको छ।

राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।

साताकाे चर्चित
सम्बन्धित