तीनकुनेमा राजावादी प्रदर्शनकारीको ट्याक्सी तोडफोड, बानेश्वरमा झडप
तीनकुनेमा राजावादी प्रदर्शनकारीको ट्याक्सी तोडफोड, बानेश्वरमा झडप
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौँ

काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले शुक्रबार दिउँसो एक ट्याक्सी तोडफोड गरेका छन्।

तोडफोडका कारण ट्याक्सीको सिसा चक्रित भएको छ।

यसै बीच, बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा तनावको अवस्था जारी रहेको छ।

साताकाे चर्चित
सम्बन्धित