तीनकुनेमा जलाइएको घरभित्र पत्रकारको शव फेला
तीनकुनेमा जलाइएको घरभित्र पत्रकारको शव फेला
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा जलाइएको घरभित्र एक पत्रकारको शव फेला परेको छ।

एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियोग्राफर सुरेश रजकको शव फेला परेको टेलिभिजनका डेस्क सम्पादक शिव दाहालले पुष्टि गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित