नेकपा एमालेले सचिवालय बैठक बोलायो, एजेण्डा बाँकी
नेकपा एमालेले सचिवालय बैठक बोलायो, एजेण्डा बाँकी
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार, ४ चैत दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हो। उनले भने, “छलफलको एजेण्डा टुंगिन बाँकी छ, समसामयिक विषयहरु नै हुन्छन् होला।”

यो समाचार अहिलेको अवस्थामा आधारित छ, र यदि थप जानकारी प्राप्त भयो भने, एजेण्डा र विषयहरू बारे थप खुलासा गरिने अपेक्षा गर्न सकिन्छ।

साताकाे चर्चित
सम्बन्धित