Unicode
बेल संचार
काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।