सुदूरपश्चिममा केन्द्रबिन्दु भएर भूकम्प, दिल्लीमा समेत धक्का
सुदूरपश्चिममा केन्द्रबिन्दु भएर भूकम्प, दिल्लीमा समेत धक्का
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।

साताकाे चर्चित
सम्बन्धित