काठमाडौं
धार्मिक तथा पर्यटकीय क्षत्रको प्रचार प्रसार अभियानको लागी देशका विभिन्न प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उदेश्यले सल्यना जिल्ला छत्रेश्वरी गाउँपालिका
वडा नं ३ का निवासी निषेध दाहाल काठमाडौ पशुपति नाथ मन्दिर देखि चितवन देवघाट हुदै सल्यालनको छायाँ क्षेत्र खैरावङ्ग तगायतका अन्य धार्मिक तथा पर्यटकीय स्थल हुदै साइकल यात्रा सुरु गेरेका छन ।
करिब ६०० किलोमिटर यात्रा गर्न कठिन छ ।
तर पुरा गर्न अठोट लियका उनले नेपानलमा धार्मिक तथा पर्यटकीय स्थल हरु प्रसस्त भयको तर प्रचार प्रसारको अभाव भयकोले यसलाई
विश्व सामु चिनाउने उदेश्यले साइकल यात्रा थालेको दाहाल बताय