पूर्वराजाले दशैंको टिका नलगाइदिने, शक्तिपिठको दर्शन नगर्ने
पूर्वराजाले दशैंको टिका नलगाइदिने, शक्तिपिठको दर्शन नगर्ने
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।  शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पीठहरुको दर्शन पनि गर्ने छैनन् ।                                                                    कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित