तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान ।
तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान ।
    • Bell Sanchar

    • १० कार्तिक २०७८, बुधबार

तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्बिर ः रमेश गिरी÷रासस

 

भक्तपुरको बोडेस्थित एक नर्सरीमा ढक्कमक फुलेको सयपत्री फूल । तिहार मनाउनका लागि यस फूलको महत्व रहेको छ ।

 

दाङको घोराही–१५, भरतपुरमा तिहारका लागि सयपत्री फूल टिप्दै महिला । एउटा मालाको रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको फूल व्यापारी बताउँछन् ।

 

 

 

साताकाे चर्चित
सम्बन्धित