धर्म नमान्ने व्यक्ति र राजनीतिक दललाई भोट नदिने अभियान सञ्चालन गर्ने सनातन धर्म संस्कृति संगठनको निर्णय
धर्म नमान्ने व्यक्ति र राजनीतिक दललाई भोट नदिने अभियान सञ्चालन गर्ने सनातन धर्म संस्कृति संगठनको निर्णय
    • Bell Sanchar

    • १४ पुष २०७८, बुधबार

काठमाडौंः नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय बैठक सम्पन्न भएको छ ।  संगठनको अध्यक्ष पुष्पराज पुरुषको अध्यक्षतामा देवघाट स्थित श्री गलेश्वर आश्रममा सम्पन्न बैठकले धर्म नमान्ने दल ,दलका नेता लगायत विधर्मी वाद र विचारहरुलाई समर्थन र सहकार्य नगर्ने लगायत दशवटा निर्णय गरेको सो संगठनले जनाएको छ।

यस्तै बैठकले अबका दिनमा धर्म नमान्ने व्यक्ति र राजनीतिक दललाई भोट नदिने अभियान सञ्चालन गर्ने निर्णय सर्वसहमतिमा निर्णय गरेको छ।

पौष ९ र १० गते बसेको बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको सो संगठनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित