भक्तपुरमा गाईजात्रा मनाउँदै हर्नुहोस् फोटो फिचर
भक्तपुरमा गाईजात्रा मनाउँदै हर्नुहोस् फोटो फिचर
    • Bell Sanchar

    • २७ श्रावण २०७९, शुक्रबार

दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचा सहित नगरपरिक्रमा गर्दै स्थानीय । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

 

दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचा सहित नगरपरिक्रमा गर्दा घिन्ताङ घिसी नाच प्रस्तुत गर्दै स्थानीय।

 

 

 

साताकाे चर्चित
सम्बन्धित