महानगरको टोली बसन्तपुर प्लाजामा पुग्यो
महानगरको टोली बसन्तपुर प्लाजामा पुग्यो

महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ ।

    • Bell Sanchar

    • १३ भाद्र २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ ।

अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो ।

महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ ।

सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी गराउन थालिएको छ ।

अब केहीबेरमा महानगरको टोली पिनट्स भवनमा पुग्नेछ ।

त्यहाँ पनि बेसमेन्टमा रहेका पसल हटाउने महानगरको योजना छ ।

साताकाे चर्चित
सम्बन्धित