बडा दशैंको चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै
बडा दशैंको चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै
    • Bell Sanchar

    • १३ आश्विन २०७९, बिहीबार

 

बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित