मधेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो स्पष्टीकरण
मधेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो स्पष्टीकरण
    • Bell Sanchar

    • १० बैशाख २०८०, आईतवार

निर्वाचन

निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।

आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।

आज बारा २ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।

२४ घन्टाभित्र स्पष्टीकरण पेश गर्नसमेत आयोगले निर्देशन दिएको छ।

 

साताकाे चर्चित
सम्बन्धित