बारा–२ मा मतगणनाको तयारी
बारा–२ मा मतगणनाको तयारी
    • Bell Sanchar

    • ११ बैशाख २०८०, सोमबार

बारा ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि तयारी थालिएको छ ।

सोमबार केहीबेर अघिदेखि बारा २ को उपनिर्वाचनको मतगणना गर्न सर्वदलीय बैठक बसिरहेको हो ।
सर्वदलीय बैठकले निर्णय गरेपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित