हर्क साम्पाङ, कलाकार पल शाह श्रमको सम्मान गर्ने कलाकार
हर्क साम्पाङ, कलाकार पल शाह श्रमको सम्मान गर्ने कलाकार
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले कलाकार पल शाह श्रमको सम्मान गर्ने कलाकार रहेको बताएका छन् ।

प्रमुख राईले बिहीवार सामाजिक सञ्जाल फेसबूकमा पल शाहसहितका कलाकारलाई बेल्चालगायतका निर्माण सामग्री हस्तान्तरण गरेको फोटो शेयर गर्दै यस्तो लेखेका हुन् ।

‘हतियार होइन औजार, रगत होइन पसिना, जय श्रम अभियान’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

साताकाे चर्चित
सम्बन्धित