आईपीएल क्रिकेटमा लखनऊलाई १८ रनले हराउँदै बैंगलोरको जीत
आईपीएल क्रिकेटमा लखनऊलाई १८ रनले हराउँदै बैंगलोरको जीत
    • Bell Sanchar

    • १९ बैशाख २०८०, मंगलवार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमवार राति भएको खेलमा लखनऊ सुपर जोइन्टसलाई १८ रनले हराउँदै रोयल च्यालेन्जर बैंगलोरले जितेको छ ।

शुरूआती ब्याटिङ गरेको बैंगलोरले लखनऊसामु १२७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गर्दै लखनऊ १०८ रनमै सीमित भयो ।

लखनऊले शुरूदेखि नै खराब प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित