सत्ता गठबन्धनको बैठक जारी
सत्ता गठबन्धनको बैठक जारी
    • Bell Sanchar

    • २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

सरकारको नीति तथा कार्यक्रममा सुझाव लिनका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध १० दलका नेताको बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी दललाई बोलाइएको हो ।

त्यस्तै, जनमत पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका नेता पनि सहभागी छन् ।

साताकाे चर्चित
सम्बन्धित