कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान (सूचनासहित)
कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान (सूचनासहित)
    • Bell Sanchar

    • ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

कोषमा रिक्त रहेका पदमा स्थायी पद पूर्तिका लागि कोषले आवेदन आह्वान गरेको हो ।

कोषले आठौँदेखि पाँचौँ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ ।

दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

null

 

 

साताकाे चर्चित
सम्बन्धित