​मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाटै दिने
​मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाटै दिने
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै दिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमि प्रशासन, मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रुपमा दिइने घोषणा गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित