यसै वर्षदेखि हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा
यसै वर्षदेखि हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं। 

सरकारले यसै वर्षदेखि हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ ।

संसदको संयुक्त बैठकमा नीति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हुम्लाको सदरमुकामलाई सडक सञ्जालबाट जोडिने घोषणा गरेका हुन् ।

देशका ७६ जिल्लाको सदरमुकामसम्म सडक सञ्जालको पहुँच पुगेको छ । तर हुम्लाको सदरमुकाम सिमकोटलाई अझैँ देशको सडकको सञ्जालले छुन सकेको छैन ।

साताकाे चर्चित
सम्बन्धित