Unicode
बेल संचार
काठमाडौं ।
आज (मंगलवार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवलायका अनुसार दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।