नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
    • Bell Sanchar

    • ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रमबारे छलफल आज (मंगलवार) पनि जारी रहने भएको छ।

आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे आज पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा छलफल हुने भएको हो ।

null

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ सम्भावित कार्यसूची छ ।

null

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित