जसपाबाट वीरेन्द्रकुमार बने वनमन्त्री
जसपाबाट वीरेन्द्रकुमार बने वनमन्त्री
    • Bell Sanchar

    • ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् ।

जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।

मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

साताकाे चर्चित
सम्बन्धित