आशिष तामाङको र्‍याप गीत ‘तिम्रो याद’
आशिष तामाङको र्‍याप गीत ‘तिम्रो याद’
    • Bell Sanchar

    • १४ जेष्ठ २०८०, आईतवार

काठमाडौं

नुवाकोटका उदयमान र्यापर आशिष तामाङको र्याप गीत ‘तिम्रो याद ‘ THEES OFFICIAL युट्युब च्यानलमा हेर्न सकिन्छ । ओरियो बीट्स प्रस्तुति रहेको म्युजिक भिडियोमा र्यापर

आशिषको आफ्नै शब्द सगीत र आवाज रहेको गीतको भिडियोमा आशिष सगै मोडल सुजाता लामाको जोडदार अभिनय रहेको छ ।

Revelation रेकर्डिङ स्टुडियो अडियो रहेको म्युजिक भिडियोलाई फुवाङ तामाङ र प्रमोद मोक्तानले निर्देशन गरेका छन् ।

हेर्नुस् भिडियो

साताकाे चर्चित
सम्बन्धित