बिहान विमानस्थल कार्यालय नजिकै गोली चल्यो
बिहान विमानस्थल कार्यालय नजिकै गोली चल्यो
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय नजिकै गोली चलेको छ । आइतवार बिहान विमानस्थल कार्यालय नजिकै गोली चलेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूऔषधका कारोबारीलाई पक्राउ गर्न हवाई फायर गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

यसबारे थप विवरण आउन बाँकी छ ।

साताकाे चर्चित
सम्बन्धित