बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
    • Bell Sanchar

    • २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित