मुटुको अप्रेशनका लागि आर्थिक सहयोगको अपिल
मुटुको अप्रेशनका लागि आर्थिक सहयोगको अपिल
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

रसुवा

कालिका गाउँपालिका वडा न १ ग्राङ निवासी पाल्देन वाङ्दी स्याङ्बाले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

मुटुको भल्बको अप्रेशन गर्न घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा तत्काल उपचार गर्न सहयोगको अपिल गरिएको हो ।

चार महिना अगि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका पाल्देन मुटुको भल्बमा समस्या भएकाले केही समय अगाडि नेपाल फकिएर मनमोहन कार्डियो महाराजगन्ज उपचार चेकजाँच गराइरहनु भएको छ। ।

सहयोग गर्न इच्छुकले सहयोगको निम्ति

प्राइम कमर्सियल बैंक लिमिटेड कालिकास्थान
सिता माया तामाङ
खाता नम्बर -०६६०००५७

 

 

साताकाे चर्चित
सम्बन्धित